मुख्य समाचार


३ असाेज, काेहलपुर । आज बाँकेमा बिभिन्न कार्यक्रमकाे आयाेजना गरेर संविधान दिवस मनाईएकाे छ । नवाैं संविधान दिवसका अवसरमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम आयाेजना गरेका थिए...

  • १ असोज, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) र विश्वकर्मा पुजा आज एकसाथ मनाईंदै छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय...

  • ३० भदौ, काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल,...

  • २९ भदौ, काठमाण्डौं । सरकारले संविधान दिवसमा वितरण गर्ने पदक स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बैठकले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान...

  • २८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो । २०७९ चैत्र १७ गतेको...

  • २६ भदौ, काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । नेपालको संविधान...

  • २५ भदाै, काेहलपुर । कोहलपुर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई आज स्वागत गरेको छ । नगरपालिकाकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदीलगायतका जनप्रतिनिधि र कर्मचारीहरुले ढकाललाई स्वागत...

  • २५, भदाै, कोहलपुर । ११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट सहभागि हुने खेलाडिहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । भदौ २७ गते देखि काठमाडौंमा संचालन हुने प्रतियोगितामा बाँकेबाट महिला र पुरुष गरी २७...

  • २४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले...

  • २३ भदौ, काठमाण्डौं । दार्चुलास्थित कालापानी क्षेत्रमा पर्ने इलाकामा सशस्त्र प्रहरी बलको थप चौकी स्थापना भएको छ। सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)ले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका-१ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना...