काठमाडौंमा भुकम्पकाे धक्का महशुस
  • काँचुली खबर

५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आईतबार बिहान ८:४० बजे आएकाे भुकम्पले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

  • ५ कार्तिक २०८०, आईतवार ०७:५१ प्रकाशित
  • Nabintech