मुख्य समाचार


बाँकेको कोहलपुरमा कान्तिपुर ट्रान्सपोर्ट भलाई एन्ड इन्भेस्टमेन्ट प्रा.लि. को शाखा विस्तार गरिएको छ । सोमबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले प्रा.लि. को क्षेत्रिय...

  • इलाका प्रहरी कार्यालय धनौली, खजुराले ब्राउनसुगर सहित भदौ २९ गते बेलुका तीन जनालाई पक्राउ गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय धनौली, खजुरा बांकेबाट खटिएको प्रहरी गस्तीले जिल्ला बाँके खजुरा गा.पा. वडा नं. ५ स्थित नेपालगंज गुलरीया सडक खण्डको चाईना ईट्टा...

  • बाँकेको नेपालगन्जमा आइतबार बेलुका दुई समुहबिच झडप भइ खुकुरी हानाहान हुदा दुई जना गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ धम्बोझी चोकमा दुई समुहबिच झडप भएको जिल्ला प्रहरी कार्यालय बाकेका मुद्दा  फाटका इन्चार्ज प्रहरी निरीक्षक...

  • बाँकेमा संचालित विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । लामो समयदेखि विद्यालय कर्मचारीमाथि चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा विकास तथा समन्य इकाई बाँकेमा ज्ञापन पत्र बुझाएका छन् । विद्यालय कर्मचारी...

  • कोहलपुर नगरपालिका १० मा रहेको जीवन ज्योति स्कूलले बाल दिवसको अवसरमा साना बालबालिकाहरुलाई पोषाक वितरण गरेको छ । भदौ २९ गते बालदिवस भएतापनि हिन्दू नारीहरुको महत्वपूर्ण आस्थाको दिन ऋषी पञ्चमी परेकाले शनिबार सो कार्यक्रम राखिएको आयोजक नेपाल करुना सेवा...

  • बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार कोहलपुरमा विरोध र्यालि प्रदर्शन निकालिएको थियो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै कोहलपुर जेसिसको आयोजनमा अभियन्ताहरूले प्रदर्शन...

  • बाँके जिल्लाको डुडुवा गाउँपालिकाको सामुदायिक बिद्यालयहरुमा सूचना पारदर्शी गराउन माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग गर्न पाउने हक प्रदान गरिएको...

  • बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको एक व्यवसायिक बाख्रा फार्ममा पिपिआर रोगको सङ्क्रमण फैलिएको छ । रोगको सङ्क्रमणका कारण गाउँपालिका(८ मा रहेको सन्तोष पौडेलले सन्चालन गरिरहेको लालीगुँरास कृषि तथा पशु पंक्षि फार्ममा पालन गरीएको ४८ वटामध्ये ११ बढि...

  • कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ । हत्या प्रकरणको दोषी अहिलेसम्म...

  • बलात्कारपछि हत्या गरिएकी निर्मलाकी बुबा यज्ञराज पन्तले छोरीको हत्यारा पत्ता लगाउन प्रशासन उदासीन बनेको बताएका छ । वास्तविक हत्यारा पत्ता नलगाएको र हत्याको आरोप लगायएका दीलिपसिंह बिष्ट पनि रिहा भएपछि निर्मलाको परिवार न्याय खोज्न काठमाडौ पुगेका छन...