कोहलपुरमा जारि प्रथम मा.वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत सोमबार भएको सरस्वती मा.वि. र वागेश्वरी एकेडेमीबीचको पहिलो खेलमा सरस्वती मा.वि. बिजयी भएको छ...
दाङ, जेठ २८– यहाँको विमानस्थलमा उडान हुन छाडेपछि चरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँका वासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् । वि.सं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा...
पाल्पा, जेठ २८ । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी...
सिंगापुर । सिंगापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता भएको छ । उहाँहरुबीच बिहान सिङ्गापुरका राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको चिनियाँ सचार समिति सिन्ह्वाले जनाएकाे छ । उत्तर कोरियाली नेता किम...
बाँके/ बार्दली फाउन्डेसन र नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा गरिएको नेपालगन्ज नक्षत्र प्रतियोगिताको आज समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका १२ देखि १७ वर्ष सम्मका बालबालिका हरुको प्रतिभाको खोजी तथा पहिचानका लागि यो कार्यक्रमको आयोजना...
रेखा शाही काठमाडाैँ । विश्वकपको उपाधि कुन देशले जित्ला ? स्टार खेलाडीको प्रदर्शन कस्तो रहला ? यस्तै चर्चाले बिश्वफुटबल तातेको छ । बिश्वकपको उपाधी कस्ले जित्छ?’ आफैँमा यो सजिलो प्रश्न भने होइन। यो वा त्यो टीमले विश्वकप जित्छ भनेर भन्नै सकिने अवस्था छैन।...
काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामालार्इ इन्काउन्टर गरेकाे छ । पक्राउ गर्न पुगेकाे महाशाखाकाे प्रहरी टाेलीमाथि काभ्रेली समूहका गुण्डा लामाले गाेली चलाएपछि प्रहरी जवाफी कार्वाही गरेकाे बताइएकाे छ । प्रहरीका...
बाँके \ नेपाल प्रहरीको ५ नम्बर अनुसन्धान ब्युरो र बाँके प्रहरीको संयुक्त टोलिले लागु औषध अफिम सहित तिन जनालाई पक्राउ गरेको छ । उनिहरु नेपालगन्ज उपमहानगरपालिका वडा नंं १ स्थित दैलेखी जय होटलबाट पक्राउ परेका हुन । शनिबार राति सो होटलमा लागुऔषध कारोबार...
जनकपुर । अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामपरीक्षण यादवलाई युवा तथा विद्यार्थी नेताहरूले मोसो दलेका छन । अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै सेवा सुधारका लागि युवा नेताको टोलीले ज्ञापनपत्र...
कोहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनको रोचक जित निकालेको हो । टस...