बर्दिया । बारबर्दिया नगरपालिका अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता भएको नेपालकै पहिलो नगरपालिका भएको छ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले...
बिन्दाबासिनी सेक्यूरेटी एण्ड मेनपावर प्लेसमेन्ट प्रा.लि. कोहलपुरले नेपालगन्ज मेडिकल कलेजका कामदारहरुलाई समयमा तलव नदिएको कामदाहरुले गुनासो गरेका छन । समयमा तलव नपाएकै कारण कामदार र ब्यबस्थापन पक्ष बिचको दुरी बढ्दै गएको छ । ब्यवस्थापन पक्षले कामदारको...
नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद उत्कर्षमा पुगेको छ । नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो । निगमका क्षेत्रीय...
काठमाडौं । ३२ देशको रुस विश्वकप २०१८ को ट्रफी उचाल्ने सपनासहित सुरुवात भएको प्रतिस्पर्धा अब २ देशको सपनामा सिमित भएको छ । र, त्यो सपना साकार पार्न आगामि आइतबार फ्रान्स र क्रोएशिया रुसी मैदानमा भिड्नेछन् । इङ्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकप...
काठमाडौं / सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी...
चिकित्सा क्षेत्रको सुुधारसम्बन्धी सात बुँदे माग राखेर १५औँपटक जुम्लामा अनशन बसेका डा। गोविन्द केसीले सरकारसँग वार्ताका लागि तयार भएको बताएका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रूपमा माग पूरा...
दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू...
बाँके डान्स आईडलको फाईनल राउण्ड श्रावण ५ गते हुने भएको छ । १६ जना सहभागिहरु फाईनल राउण्डमा छनाँैट हुन सफल भएका थिए । बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले श्रावण ५ गते फाईनल राउण्ड हुने भएको छ, त्यसका लागी सम्पुर्ण तयारीहरु तिब्र पारिएको बताएका...
कोहलपुर नगरपालिका-११ मा रहेका गन्दर्भ परिवारलाई नगरपालिकाले मंगलबार ४ लाख ९८ हजार बराबरको जस्ता पाता वितरण गरेको छ । १० घरपरिवारका घरहरु केही समय अघि आएको आँधिहुरीले फुसको छानो उडाएपछि पिडामा बसिरहेका उनिहरुलाई नगरपालिकाले जस्तापाता बिरतण गरेको हो...
मरिष्का पोखरेलको पहिरन र हाउभाउ हेर्दा लाग्दैन, उनी फिल्ममा पनि ग्ल्यामर बन्न सक्छिन् । किनकी, मरिष्का कार्यक्रममा यति नम्र र सानो स्वरमा बोल्छिन् कि, सुन्न नै गाह्रो हुन्छ । मरिष्का कुनै पनि कार्यक्रममा छोटा पहिरन लगाएर पुगेको देखिदैन । यसैले मरिष्का...