सुटका पारखीहरुकालागि बाँकेको कोहलपुरमा सुट क्लव सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन...
जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका २६ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...
कोहलपुर–१० कालिकानगरमा झुण्डिएको अवस्थामा एक बालिकाको शब भेटिएको छ । सोमबार दिनको २ः२५ बजे आफै घरभित्रको पङ्खामा झुण्डिएको अवस्थामा पुजा रावत (नाम परिवर्तन) को शब भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । १५ वर्षिया रावतले आत्महत्या गरेको...
१ थान बारबोर बन्दुकसहित प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिकाबाट २ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलिले आइतबार साझ घरमा लुकाइराखेको अवस्थामा १ थान बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको हो । ब्यूरोका...
काठमाडौं । फ्रान्सका केलियन एम्बाप्पेले पेले पछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरेका थिए । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेले पछि विश्वकपको फाइनलमा गोल गर्ने...
भेरी अञ्चल अस्पताल नेपालगन्जले मुटुको चालमा समस्या भएका बिरामीका लागि अस्थायी पेसमेकर राखेर उपचार गर्ने सेवा सुरु गरेको छ । भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट कृष्ण अधिकारी र डा. बिपिन आचार्य सहित स्बाथ्यकर्मीहरुको...
काठमाडौँ । संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन भएको छ । उनको ७६ बर्षको उमेरमा आइतबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको हो । २ बर्षअघि श्रीमान अम्बरको निधन भएयता रोगशोकले थलिएकी बिनालाई गत साता निमोनियाको आशंकामा ग्रान्डी भर्ना गरिएको...
काठमाडौँ । फ्रान्स यसपटकको विश्वकप च्याम्पियन बनेको छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोल अन्तरले हराउँदै २१ औ संस्करणको विश्वकप उपाधी फ्रान्सले जितेको हो । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो। योसँगै विश्व...
सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका-६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली...
बर्दिया माछागढकी मोतीदेवी चौधरी २०६३ सालकी संविधानसभा सदस्य हुन्। उनी मुक्तकमैयाको प्रतिनिधित्व गर्दै संसद भवन छिरेकी थिइन्। उनले संविधान लेखनलगायत कानुन निर्माणमा मुक्तकमैयाको प्रतिनिधि भएर १८ महिना बिताइन्। तर, यीनै मोतीदेवी अहिले आर्थिक अभावमा...