ब्रेकिंग न्युज


नेपाली कांग्रेसका नेता एवं तत्कालीन लाली गाविस उपाध्यक्ष रहेका लेकम गाउँपालिका वडा नम्बर २ का प्रमानन्द भट्ट मृत फेला परेका छन् । काठमाण्डौबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना...

  • राष्ट्रिय गौरवको एउटा महत्ववपूर्ण सिँचाइ आयोजना भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्यमा तीव्रता दिइएको छ । भेरी नदीको पानी बबईमा खसालेर बर्दिया र बाँकेको जमिनमा सिँचाइ हुने उद्देश्यले निर्माण हुन लागेको आयोजनाको सुरुङ खन्ने कार्य तीव्र...

  • क्यानडाको टोरन्टोमा भएको अन्धाधुन्ध गोलीकाण्डमा एकजनाको मृत्यु भएको तथा १५ जना घाइते भएको खबर छ । प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार, गोलीकाण्ड स्थानीय समयअनुसार आइतवार राति १० बजे भएको थियो । ग्रीकटाउनको लोगान एन्ड जेनफोर्थ एभेन्युजमा...

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाका कार्यकर्ताहरुले नै अब प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने ठोकुवा गरेका छन् । नेपालगञ्जमा सोमवार विहान पत्रकारहसँगको भेटमा पौडेलले सरकारका पछिल्ला काम कार्वाहीका कारण नेकपाका कार्यकर्ताहरु...

  • नवलपरासी– नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका जिल्ला नेता पेस्तोलसहित पक्राउ परेका छन् । तरुण दल नवलपरासी जिल्ला कमिटीका सदस्य किशोर आचार्य गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेको अवस्थामा पक्राउ परेका हुन् । तरुण दलका नेता प्रहरीको सवारी चेकिङका...

  • बाँके डान्स आइडल-२०७५ को उपाधि दिलबहादुर सुनारले जितेका छन् । भेरी प्राविधिक शिक्षालय नेपालगन्जकाे हलमा शनिबार भएकाे फाईनल चरणमा  सहभागि भएका १६ प्रतिस्पर्धिहरुलाई उछिन्दै बाँके खजुरा एल गाउँका दिल बहादुर सुनार प्रथम भएका हुन । प्रतियोगिताकाे बिजेता...

  • नेपाल तरुण दल क्षेत्र नं. १ बाँके र कोहलपुर नगर कार्य समितिले सरकार विरुद्व काेहलपुरमा राँके जुलुस निकालेको छ । डा. गोविन्द केसीको माग पुरा गर्न माग सरकारले आनाकानी गरेकाे भन्दै सरकार विरुद्व कोहलपुरमा राँके जुलुस निकालिएको हाे । डा. केसीको माग पुरा गर्नका...

  • नेपाल र भारत दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप-प्रदेशका अध्यक्ष एसएम पारीले बताएका छन् । नेपालगंजमा पत्रकारहरुसंग कुरा गर्दै पारीले नकारात्मक सोंच भन्दा पनि सकारात्मक सोंचलाई...

  • नेपालगन्जकाे विपि चाेकमा रहेकाे चाँद सिरक ईन्टरप्राइजेजकाे कपास गाेदाममा आगलागी भएको छ । शनिबार बेलुका करिव ९ बजेकाे समयमा उक्त पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ । स्थानीय व्यापारी  महम्मद यस ठकुराईले संचालन गरेकाे पसलकाे पुरानो कपडा पेलेर...

  • नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनको अध्यक्षमा चिरञ्जीवी ओली सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार अबेर राती सम्पन्न भएको एशोसियनको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । ओली यसअघिको कार्यसमितिमा महासचिव थिए...