मंसिर २१, दार्चुला । दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः पुरानै धारमा फर्काउने सहमति भएको छ । नेपाल र भारतका...
२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी ९ लोसपा०, राष्ट्रिय जनमोर्चा लगायतका दलले ३ प्रतिशतको थ्रेस होल्ड...
२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा। भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए...
मंसिर २०, कोहलपुर । मंगलबार बेलुका कोहलपुरमा सडक दुर्घटना हुँदा २ जना घाईते भएका छन । कोहलपुर–नेपालगंज सडकखण्ड अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. ९ स्थित कौशिल्या अस्पताल नजिकै ट्रक र मोटरसाईकल आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन । ईलाका...
मंसिर २०, कोहलपुर । कोहलपुर नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिती बिच एउटा महत्त्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीको “जनताको रहर हरित सहर” कार्यक्रम अन्तर्गत कोहलपुरमा सडक हरियाली...
२० मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार सबै जिल्लाबाट मत गणना सकिएको जानकारी आएको छ र मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्छ । तर यो पद्धतिबाट निर्वाचित हुने ११०...
मंसिर २०, कोहलपुर । नवनिर्वाचित पाँच सांसदले पद तथा गोपनीयताको शपथ खान नपाउने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका तथा प्रहरीको फरार सूचीमा रहेका संघका दुई र प्रदेशका तीन सांसदले शपथ खान नपाउने भएका हुन् । ती सांसदमा महोत्तरी १ बाट प्रतिनिधिसभा...
मंसिर १८, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा न. ६ का दुई जनाको शव फेला परेको छ । शनिबारदेखी हराईरहेका राप्तीसोनारी ६ डाँडा टेपरीका २२ वर्षिया कन्चन थारु र १३ वर्षिया अर्चना थारुको राप्ती नदिमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । शनिबारदेखी...
मंसिर १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन । नेता पुनलाई वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्...
मंसिर १६, कोहलपुर । बिहीबार मध्यान्न कोहलपुर न्युरोड नजिक झण्डै ५० वर्षिय ठुलि दमाई डाँको छोडेर रुदै गरेको भेटिईन् । उनी रुनुको एउटै कारण थियो, उनले गुजारा गर्दै आएको ठेला खोसीनु । कोहलपुर १२ चप्परगौडीमा डेरा गरेर बस्ने ठुलि कोहलपुर बजार क्षेत्रमा पानीपुरि...