२० बैशाख २०८१, बिहीबार

प्रदेश नं. ७


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबारसम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा...

  • नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाही सिफारिस गरेको छ । २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३...

  • नेकपा एमालेले सुदुर पश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भएको छ । बालुवाटारमा आज बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । नेता छविलाल विश्वकर्माका अनुसार सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई...

  • भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता...

  • बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी...

  • बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका काका देवदत्त भट्टले लेखाजोखालाई जानकारी दिएका छन् । उनले भने, “अहिले बाबु सुधार गृहमा छ...

  • कैलालीका बलबहादुर महताले सरकारले गठन गरेको भूमि व्यवस्थापन आयोगको सदस्य पद अस्वीकार गरेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत किसिमले गठन गरेको आयोगमा आफूलाई सदस्यको रुपमा राख्ने निर्णय गरेको भन्दै आफूले त्यसलाई...

  • कञ्चनपुरको भिमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ । महाकाली नदीमा एक्कासी पानीको बहाव बढ्न जाँदा मलामी गएका उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए । प्रहरीका अनुसार भारतको...

  • बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन्  । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन् । बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला...

  • मृत्त फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टले घटनाको दिन भारतीय सीमकार्ड प्रयोग गरेको खुलेको छ । भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय सीमकार्ड फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको...