प्रदेश नं. ५


जिल्लामै सबैभन्दा बढी बाढी आउने, आगलागी हुने तथा भुकम्प जस्ता विपदको अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाका बिभिन्न बिद्यालयका बालबालिका, अभिभावक र शिक्षकहरुलाई विपद जोखिम...

  • प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो । राष्ट्रिय...

  • नेपाली काङ्ग्रेस बाँकेका सचीव तप्त पौडेललाई मातृशोक परेको छ । बिगत लामो समयदेखिको स्वास्थ्य समस्या बल्झीएपछि सचिब पौडेलकी आमा बृन्दावती पौडेललाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो । उपचारका क्रममा ७० वर्षिय पौडेलको आईतबार बिहान...

  • कोहलपुरमा संचालन गरिएको ३ दिने क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ । रेडियोमा काम गर्दै आएका पत्रकारहरुलाई लक्षीत गर्दै शुक्रबारदेखि तालिम संचालन गरिएको थियो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा संचालन गरिएको...

  • नेपागन्ज उपमहानगरपालिकामा सार्वजनिक शौचालय नहुदाँ हिड्डुल गर्ने बटुवा तथा नगरबासीलाई समस्या भएको छ । हिजो मात्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको यस उपमहानगरमा सार्वजनिक शौचालय नहुदा चुनौती थपिएको छ । कुनै कुनै ठाँउमा भएको शौचालय समेत ब्यवस्थित...

  • एन्फा कप अन्तर विद्यालय छात्र\छात्रा फुटवल प्रतियोगिताको उपाधि जनज्योती पब्लिक मा.वि. कोहलपुरले जितेको छ । कोहलपुरस्थित १३ विगाह मैदानमा शनिबार सम्पन्न दुबै फाईनल खेलमा जित निकाल्दै जनज्योतीले उपाधिमाथी कब्जा जमाएको हो । एक हप्तासम्म संचालन भएको प्रतियोगितामा...

  • एकीकृत सम्पत्ति करको बारेमा बाँकेका सबै स्थानीय तहका जनप्रतिनिधि तथा लेखाका कर्मचारीलाई अभिमुखिकरण गरिएको छ । जिल्ला समन्वय समिति बाँकेले संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको आर्थिक सहयोगमा बाँकेका आठवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष,...

  • अस्वस्थ मासु, मिसावट भएको खाद्यान्न तथा म्याद नाघेका पेय पदार्थको बिक्री खुला रूपमै हुँदै आएको बाँकेका विभिन्न बजारमा अहिले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो महत्वपूर्ण सामानको बिक्रीमा पनि खेलबाड गर्ने गरिएको पाइएको छ । बाँकेका विभिन्न...

  • कम्प्युटर एशोसियसन नेपाल महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामिणक्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पुर्याउन आवश्यक रहेको बताएका छन् । त्यसैका लागि प्रदान गर्ने प्राविधिक तर्फको छात्रबृतिमा ग्रामिणक्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीलाई...

  • बाँकेका प्रभावशाली युवा नेता कमल बहादुर शाहि नेपाल बिद्यार्थी संघकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । नेपाल बिद्यार्थी संघकाे केन्द्रीय बैठकले शाहिलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनाेनित गरेको हाे । केन्द्रीय सदस्यमा मनाेनित भएसँगै शाहिले...