१५ चैत्र २०८०, बिहीबार
नेपाली काँग्रेस बाँके सचिवलाई मातृशोक
  • काँचुली खबर

नेपाली काङ्ग्रेस बाँकेका सचीव तप्त पौडेललाई मातृशोक परेको छ । बिगत लामो समयदेखिको स्वास्थ्य समस्या बल्झीएपछि सचिब पौडेलकी आमा बृन्दावती पौडेललाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा ७० वर्षिय पौडेलको आईतबार बिहान ५ बजे निधन भएको हो । सचिव पौडेलकी आमा बृन्दावती पौडेलको पार्थिक शरीरलाई आजै बाँके कचनापुरस्थित राप्ती नदीमा दहासंस्कार गरिएको छ ।
स्वर्गिय पौडेलप्रति हार्दिक श्रद्धाञ्जली ।

  • २४ असार २०७५, आईतवार १६:५४ प्रकाशित
  • Nabintech