प्रदेश नं. ५


प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना) ले बाँकेको सोनारी–बघौडा ग्रामीण सामुदायिक विद्युतीकरणको बिषयमा विद्यूत् प्राधिकरणका अधिकारीहरुसँग छलफल गरेकी छन । विद्युत प्राधिकरणको...

  • नेपालगन्ज उपमहानगरपालिकालाई 'स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो। उक्त कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सुपाई नेतृत्वको टोलीले...

  • कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय विवादित बनेको छ । शनिबार १७ औं वार्षिक साधारण सभाको तयारीमा रहेको पुस्तकालयले अपारदर्शि ढंगले सदस्यता वितरण गरेको भन्दै पुस्तकालयका आजिवन सदस्यहरुले तिब्र असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । यद्यपी पुस्तकालयले...

  • ५ नं. प्रदेशकी साँसद पार्बती पुन गहतराज ‘ऊषा’ ले आप्mनो निर्वाचन क्षेत्रको अनुगमन गरेकी छन । शुक्रबार गृहजिल्ला आएकी साँसद पुनले बाँके निर्वाचन क्षेत्र नं. २ को बाढी तथा डुबान प्रभावित क्षेत्रको निरिक्षण गरेकी हुन । डुढुवा गाँउपालिकाको डुढुवा नालाका...

  • प्रदेश ५ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रि आरती पौडेलले शुक्रबार बाँकेको खजुरा गाउँपालिकामा रहेका कृषि फार्महरुको निरीक्षण सगै किसान र जनप्रतिनिधि सगँ अन्तरक्रिया गरेकी छन । मन्त्रि पौडेलले खजुरामा रहेको कुखुरा विकास फर्म, लालबहादुर सुनारले...

  • नेपालगन्जमा नयाँ कान्जीहाउस निर्माणका लागि बिनियोजन गरिएको २५ लाख रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७४|०७५ मा नेपालगन्ज उप-महानगरपालिकाले कान्जी हाउस निर्माणका लागि विनियोजन गरेको २५ लाख रुपैयाँ फ्रिज भएको हो । कान्जी हाउस निर्माणका लागि जग्गाको...

  • बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । दिल्लीका जगतले...

  • प्रदेश नं. ५ की साँसद कृष्णा के.सी. नमुनाका पिता चन्द्र बहादुर खत्रीकोे श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । स्व. खत्रीको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिहिबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा सहभागी हुन बाँकेको ढकेरी...

  • वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका विद्यार्थी संगठनहरुले सहायक क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन । क्याम्पसमा संचालन भईरहेको स्नातक तहको परिक्षामा सिट प्लानिङको विषयलाई लिएर सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारीले विद्यार्थी...

  • कोहलपुर नगरपालिका-४ गप्फारपुरमा पटके रोगका कारण एकैदिन ३ वटा पशुचौपायाको मृत्यु भएको छ । अज्ञात रोगका कारण एकैदिन १ भौंसी र २ गोरुको मृत्यु भएपछि गप्फारपुरका स्थानियहरु चिन्तित भएका थिए । स्थानिय रमजान अलि डेडेवाले पालेका चौपायाको मृत्यु भएपछि पशु...