तपाई दशैमा मासु खाँदै हुनुहुन्छ रु होशियार हुनुहोस । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गईरहेको छ । मासु व्यवसायीले दशैको मौका छोपेर खसी देखाउँने र बाख्री बध...
बढदो हत्या हिंसा, महंगी विरुद्ध नेपाल तरुण दल बाँकेले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको छ । चाडपर्वको समयमा सरकारले मुल्य बृद्धि गरेर जनविरोधी कार्य गरेको भन्दै सो सचयाउन माग सहित प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधामन्त्रीलाई...
राप्ती नदिमा डुबेर दुई बालिकाको मृत्यू भएको छ । बाँके जिल्लाको नरैनापुर गाउपालिकाको मटेहियामा नदिमा डुबेर शुक्रबार २ बालिकाको मृत्यू भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृत्यू हुनेमा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का...
अन्तर्राष्ट्रिय बालिका दिवशको अवसरमा बाँकेको खजुरामा सम्बाद तथा प्रतिबद्धता कार्यक्रमको आयोजना गरिएको छ । खजुरा गाउपालिकाको आयोजना तथा राईजिंग आईडल, प्लान नेपालको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । बालिका बिरुद्ध हुने हिंसा तथा दुब्र्यवहार...
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जिल्ला कार्यदल बाँकेको पहिलो बैठक बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । कार्यदल बनेपछि सम्पन्न भएको बैठकले बिभिन्न निर्णय गरेको छ । बिहिवार बसेको बैठकले कार्यालय, कार्यालय सचिव र दशैं पर्वको अवसरमा गरिने शुभकामना आदानप्रदान...
प्युठानमा शिक्षीकाले कुटदा एक विद्यार्थी घाईते भएका छन् । जिल्लाको बाग्दुलामा सञ्चालित भ्यालि ईङ्लिस वोर्डिङ्ग स्कुल वाग्दुलामा कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरणा केसीले कुटपिट गरि घाइते बनाएको पारिवारिक श्रोतले वताएको छ। नौवहनी...
सातौं अन्तरराष्ट्रिय बालिका दिवशको अवशरमा बढैयाताल गाँउपालिकाको आयोजना तथा सामाजिक सचेतना सरोकार मन्च (स्याक), आवाज, प्लान ईन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, ओरेक नेपाल र राईजिङ आईडल्सको समन्वय तथा सहकार्यमा बालिका विरुद्ध हुने हिंसा...
प्रहरीले कोहलपुर नगरपालिका वडा नं. २ बाट रेडपाण्डाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके तथा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर वडा नं. २ स्थित सन्ध्या लक्ष्मी खाजा घरबाट दुर्लभ रेडपाण्डाको...
६३ औ प्रहरी दिवस प्यूठानमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले बिहिवार खलगामा गरेको कार्यक्रममा बोल्दै मल्लरानी गाँऊपालिकाका अध्यक्ष अमरध्वज रानाले कानुनी शासनको प्रयाभुत हुने गरी काम गर्न प्रहरीलाई सुझाव दिए । ‘कतिपय घटनामा राजनीतिक...
दशैंलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा दशैं डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल एडभर्टिज सर्भिसको आयोजनामा यहि अशोज २९ गते चर्चित डिजे सहितको डान्स पार्टी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नेपालगन्जस्थित किचन हटमा आयोजना गरिने...