शनिवार आयोजित नेपालगन्ज चित्रकार प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगन्जका खेमराज थापा उत्कृष्ट चित्रकार बनेका छन् । क्रियटिभ स्टुडेन्टस् क्लव, वेस्ट जोन इङ्गलिस मिडियम हाई स्कुल...
२२ सेप्टेम्बर अर्थात बिश्व कार मुक्त दिवस । यहि दिवसको अवसरमा नेपालगन्ज साइक्लिङ्ग क्लबले शनिबार साइक्लिङ्ग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत बिहान ६ बजे देखि ९स्१५ सम्म धम्बोजी, राझा, कम्दी, पुरैना, फुल्टेग्रा हुँदै त्रिभुवन चोक भएर विपिचोकसम्म...
झट्ट हेर्दा बिदेशि नागरि जस्तो देखिने गोरो छाला भएका ब्यक्तिहरुलाई अलबिनो भएको हो । अलबिनो भन्नाले शरिरको छाला पुरै गोरो भएको ब्यक्तिलाई जनाउद छ । त्यस्ता ब्यक्तिहरु घाममा हिड्न नमिल्ने र हिडे पनि छाला कालो हुने जसले गर्दा छालामा समस्या आउने गरेको...
नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले सरकार आफैले संबिधानलाई खतरामा पार्दै गइरहेको आरोप लगाएका छन । प्रेस यूनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रबक्ता शर्माले सरकारको कार्यशैलीले नै संबिधान खतरामा...
दाङ - तुलसीपुर–५ का बलबहादुर परियार ९नाम परिवर्तन०ले १३ वर्षीया छोरी सीता (नाम परिवर्तन)लाई बलात्कार गरेको घटना बाहिर आएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाका अनुसार, नयाँ बसपार्कमा बसोबास गर्ने परियारले छोरीलाई बलात्कार गरेका...
नेपालगञ्ज उपमहा नगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम सिंह चौधरीले गरेका छन् । जसगढले भे ५ प १८ नम्बरको मोटरसाईकमलमा सुन लुकाएर ल्याउँदै...
मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव र वन्यजन्तु बिचको द्धन्द्ध व्यस्थापनकालागि तारजाली लगाईएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत च्यामादेखि गाभरको बनगाड खोलासम्मको मध्यवर्ती क्षेत्रमा मेस सहितको तारवार गरिएको हो । पहिलो चरण अन्तर्गत देउराली...
अक्षय कोषकालागि रकम हस्तान्तरण गर्दै साँसद नमुना । ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकार सम्मानित हुने भएका छन । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता...
कोहलपुर नगरपालिका-३ मदनचोकमा शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएके छ । ‘सबै जना सबै दल, सरसफाईमा लगाउ है बल’ भन्ने मुल नाराका ३ नं. वडा कार्यालयको आयोजनामा सरसफाई कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष माधव रिजालले जानकारी दिए । मदन भण्डारी फाउण्डेसनका...
ज्ञानज्योती मा.वि. कोहलपुरमा नयाँ शैक्षिक भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटन भएसँगै विद्यालयमा सिभिल ईञ्जिनियरिङ कक्षाहरु समेत संचालन गरिएका छन । प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले नव निर्माणाधिन भवनको उद्घाटन गरेका हुन । शुत्रबार एक कार्यक्रमका...