प्रदेश नं. ५


भाद्र १८, कोहलपुर । बाँकेकाे काेहलपुर १० मा रहेकाे त्रिभुवन नमुना माविमा याैनिक शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरीएकाे छ । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपाल हेल्थ...

  • भाद्र १८, कोहलपुर । प्रेस सेन्टर नेपाल बाँकेको सातौं बिस्तारीत बैठक सम्पन्न भएको छ । शनिबार कोहलपुरमा बसेको बैठकले बिभिन्न ७ बुँदे निर्णय समेत पारीत गरेको छ । बैठकले प्रेस सेन्टर बाँकेको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । जग्गा खरिद गरेरै भएपनि...

  • नरैनापुर, बाँके, भदौ १७ । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर शुक्रवार त्यहाँ पुगेका छन । उनले सो क्षेत्रको स्थलगत अनुगमन गरेर स्थानीय जनप्रतिनिधी, किसान...

  • भदौ १६, कोहलपुर । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको नाम बाँकेको क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस भएको छ । उनीसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौंरको नाम पनि बाँकेबाट प्रतिनिधि सभा...

  • भाद्र १६, बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गरेका छन । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत...

  • भाद्र १५, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको...

  • भाद्र १३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन । लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरिक्षण गरेका हुन । लामो...

  • भाद्र १३ कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन । पछिल्लो गतिविधि बारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण...

  • भाद्र १२, कोहलपुर । बाँकेको कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गरीएको छ । आईतबार भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले संयुक्त रूपमा नापी तथा मालपोत शाखा कार्यालय कोहलपुरको...

  • भाद्र १२, कोहलपुर । बाँकेमा पहिलो पटक नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन हुने भएका छन । आईतबार भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन गर्ने...