असोज ७ नेपालगन्ज । बाँकेका पत्रकारले अन्नपूर्ण पोस्ट दैनिकका उप-सम्पादक शंकरप्रसाद खनाल अध्यक्ष रहेको आर्थिक पत्रकार समूह गठन गरेका छन् । आर्थिक एजेण्डाका विषयमा कलम चलाउने पत्रकारहरुको...
असोज ६, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट भएको छ । गएराती करिब १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित विरेन्द्रजंङ्ग शाहीको घरमा अज्ञात समुहले लुटपाट गरेको शाहीले बताएक छन । मध्यराती १०/११ जनाको समुहले बन्दुक...
असोज ४, कोहलपुर । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जनयुद्धका कुशल कमाण्डर नरेन्द्र पाण्डे (जेम्स) आसन्न निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं ३ को प्रदेश (क) बाट प्रत्यक्ष तर्फ उम्मेदवारमा सिफारिस भएका छन । बाँकेमा स्थापित नेताको...
असोज ३, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिकामा प्रेस सेन्टर नेपालको शाखा कार्यालय स्थापना गरीएको छ । प्रेस सेन्टर नेपाल राप्तीसोनारी कमिटीले आफ्नै कार्यालय संचालनमा ल्याएको हो । सोमबार एक कार्यक्रमका बिच प्रेस सेन्टरका लुम्वीनी प्रदेश सदस्य...
असोज २, कोहलपुर । बाँकेको कोहलपुरमा स्थानिय नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालका वडा नं. ८ मा डुबेको अवस्थामा एक बालकको शव फेला परेको हो । मृतक बालकको पहिचान भने खुल्न सकेको छैन । घटना बारे थप बिवरण...
असोज १, कोहलपुर । बाँकेको कोहलपुमा रहेको हाम्रो कृषि सहकारि संस्थाले अर्गानिक खाद्य पसल सन्चालन गर्ने भएको छ । कोहलपुर गोलपार्क स्थित संस्थाको कार्यालय परिसरमै संचालन गरीने खाद्य पसलमा हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायता जिल्लाबाट चिनो, कागुनो, अचार...
असोज १ बर्दिया । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल पुर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानिय सरकारको रहेको बताएका छन । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कवर्ड हलको निरिक्षण गर्दै मन्त्री अथकले केन्द्र...
भाद्र ३१, बाँके । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि...
बाँके, २९ भाद्र । बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आज महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा...
भदौ २९, नेपालगन्ज । पोखरामा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा हुने भएको छ । असोज ८ गतेदेखि १२ गतेसम्म आयोजना गरिने छनौट प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरु संचालन...