१४ चैत्र, काेहलपुर । कोहलपुर नगरपालिकाले स्थानिय बन्दा खाेलामा नुहाउन र पौडि खेल्न प्रतिबन्ध गरेको छ । विगतदेखि नै कोहलपुर नगरपालिका १२, १३ र १० को सिमामा पर्ने डुडुवा खाेला (बन्दा)मा...
१३ चैत्र, कोहलपुर । कोहलपुर नगर विकास समितिले आफ्नै सम्झौता बिपरीत विवादास्पद निर्णय गरेको तथ्य फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित न्युरोडसँगै जोडिएको जग्गा भाडामा दिने बारे नगर विकास समितिले गरेको पछिल्लो निर्णय विवादित बन्न पुगेको हो...
१३ चैत, नेपालगञ्ज (रासस)। बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा...
१२ चैत, कोहलपुर । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा...
१२ चैत्र, काेहलपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको अध्यक्षमा हजरत अलि साई चएन भएका छन । नेपालगंजमा सम्पन्न चौथो सम्मेलनले साईको अध्यक्षमा नयाँ कमिटी गठन गरेको हो । सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले...
११ चैत्र, नेपालगन्ज । बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप-महानगरपालिका जनस्वास्थ्य...
१० चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ४ गोलले पत्रकारको टिम बिजयी भएको हो । टिमलाई जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक...
१० चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरका दुई सहकारीमा चोरी भएको छ । बिहिबार राति भुवर भवानी बहुउद्धेश्यीय कृषक सहकारी संस्था र वन तथा वातावरण संरक्षण बहुउद्धेश्यी सहकारी संस्थामा चोरी भएको हो । भुवर भवानी बहुउद्धेश्यीय...
९ चैत्र, कोहलपुर । बाँकेमा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता हुने भएको छ । शनिबार बाँकेको पर्यटकिय स्थल गाभरमा बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता ‘एमटिवी च्यालेन्ज २०२३’ संचालन हुन लागेको हो । संघले बिहिबार...
९ चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा लुम्बिनी प्रदेशस्तरिय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको केन्द्रिय क्रार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका...