१२ बैशाख २०८१, बुधबार
सार्वजनिक रुपमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न बाँके प्रशासनको आग्रह
  • काँचुली खबर

१७ जेठ, नेपालगन्ज । बाँके प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज सूचना निकालेर सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न नगराउन आग्रह गरेका छन ।

सूचनाको पालना नगरे सार्वजनिक सूर्तिजन्य पदार्थ नियन्त्रण र निवारण ऐन २०६८ को दफा १७ बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ ।

 

  • १७ जेष्ठ २०८०, बुधबार १७:१६ प्रकाशित
  • Nabintech