१५ चैत्र २०८०, बिहीबार
गणतन्त्र दिवसको अबसरमा अखिल (क्रान्तिकारी)द्धारा रक्तदान
  • काँचुली खबर

१६ जेठ, कोहलपुर । गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा ४२ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।

जिल्लामा रगतको अभाव भएकाले गणतन्त्र दिवसको अवसर पारेर रक्तदान गरिएको उनले बताए ।

  • १६ जेष्ठ २०८०, मंगलवार १९:४१ प्रकाशित
  • Nabintech