१४ कात्तिक, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले कार्यालय परिसरभित्रै राहदानी र राष्ट्रिय परिचय पत्रको फारम कर्मचारीले निःशुल्क भरिदिने ब्यवस्था मिलाएको छ । बाँकेका प्रमुख...
१४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिका-२ प्रेमनगरको पूर्व-पश्चिम राजमार्ग हुँदै ओम शान्तिसम्मको सडक कालोपत्रे गरिएको छ । पूर्व-पश्चिम राजमार्गदेखि ओम शान्तिसम्मको २ सय ३५ मिटर लामो सडक कालोपत्रे गरिएको वडाध्यक्ष हरि कठायतले जानकारी दिए । खुसी बिल्डरले...
१४ कात्तिक, बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आईपुगेका छन । उनी निर्धारित तालिकाभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी आइपुगेका हुन । महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट सिधै गौतमबुद्ध विमानस्थलमा ओलिएका...
१४ कात्तिक, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा जग्गा नापजाँचको काम सुरु भएकाे छ । खजुरा गाउँपालिकाकाे वडा नम्बर ६ सिमलघारीबाट भूमिहिन, दलित र अव्यवस्थित बसोबासीको जग्गा नाप्न सुरु गरिएको हाे । साेमबार खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विकले...
१३ कात्तिक, नेपालगन्ज । बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार आवश्यक परेको बेला रासायनिक मल नपाउने, पाएपनि पर्याप्त नहुने र त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकुल प्रभाव...
१२ कात्तिक, कोहलपुर । यहि कात्तिक १५ देखि २२ गतेसम्म कोहलपुर गोल्डकपको दोस्रो संकरण संचालन हुने भएको छ । बाँकेको कोहलपुरस्थित तेह्र बिगाह मैदानमा हुने गोल्ड कपको आईतबार पत्रकार सम्मेलन मार्फत ट्रफी सार्वजनिक गरीएको छ । गत वर्षदेखी सुरु भएको गोल्ड कपको...
१२ कात्तिक, कोहलपुर । विद्युतको महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने...
१२ कात्तिक, कोहलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा ‘टाइम कार्ड’ लागू गरिएपछि सडक दुर्घटना न्यूनीकरण भएको छ । बाँके राष्ट्रिय निकुञ्जको शमशेरगन्जदेखि जिरोसम्म १५ किलोमिटर सडकमा ‘टाइम कार्ड’ लागू भएपछि सडक दुर्घटना न्यूनीकरण...
११ कात्तिक, कोहलपुर (रासस) । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० बस्ने मोहन कोइरालालाई...
१० कात्तिक, काेहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल दुघर्टना हुँदा १ जनाकाे ज्यान गएकाे छ । शुक्रबार साँझ ४ बजेको समयमा नेपालगन्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नेपालगन्ज ११ निवासी...