भदौ २९, कोहलपुर । बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको...
भाद्र २७, कोहलपुर । नेकपा एकालेको भातृ संगठन जनसाँस्कृतिक महासंघ बाँकेका अध्यक्ष भीमकान्त लामिछाने विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । प्राविधिक शिक्षा तथा...
भाद्र २४, कोहलपुर । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको लक्ष्य बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने थियो । तर, निर्माण कार्य सुरु भएको १६ वर्षमा १९ अर्ब रुपैयाँ खर्च भइसक्दा पनि आयोजनाले लक्ष्य लिएको मध्ये करिब १४ प्रतिशत...
नरैनापुर, बाँके, भदौ १७ । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर शुक्रवार त्यहाँ पुगेका छन । उनले सो क्षेत्रको स्थलगत अनुगमन गरेर स्थानीय जनप्रतिनिधी, किसान...
भाद्र १६, काठमाण्डौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने...
भाद्र ११, काेहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेकाे राप्तीसोनारी ८ बालापुरमा सिचाईकालागि निर्माण गरीएकाे डिप ट्युवेलकाे उद्घाटन गरेका छन । शुक्रबार गृहजिल्ला बाँके आएका मन्त्री अथकले १ कराेड लागतमा निर्माण गरीएकाे डिप ट्युवेलकाे...
भाद्र ८, रासस । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले...
भाद्र ८, कोहलपुर । भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बाँकेको कोहलपुरमा एक हप्ता भित्रै नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएकी छन् । सोमबार नेपालगन्ज एयरपोर्टमा भुमिसुधार तथा गरिबी निवारण मन्त्री श्रेष्ठले नापी...
साउन १७, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ...
साउन १५ , काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति...