अर्थ


राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेपालगन्जमा सम्पन्न...

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक सञ्चार माध्यममा सरकारले हस्तपक्षेप नगरेको स्पष्ट पार्नुभएको छ । आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटका बारेमा संघीय संसदमा उठेका प्रश्नको जवाफ दिदै उहाँले यस्तो बताउनुभएको...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामी ठगिने क्रम बढेको छ । उपचारका लागि टाढा–टाढाबाट आउने बिरामीहरुलाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोह अस्पतालभित्रै परिचालित हुने गरेको तथ्य खुल्न आएको छ । अस्पतालमा दैनिक ४ सय बढि संख्यामा बिरामीहरु...

  • कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा...

  • बैजनाथ–४ स्थित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । जिल्ला सम्वन्य समिति बाँके बैजनाथ गाउँपालिका कार्यालय र हेल्पटास नेपाल सुर्खेतको आर्थिक सहयोगमा झोलुङ्ग पुल निमार्ण गरिएको हो । बैजनाथ गाँउपालिकाका उपाअध्यक्ष शारदा रेग्मी विकले सोमबार पुलको उद्घाटन...

  • प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि...

  • बाँकेको खजुरामा रहेको  क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या...

  • बाँकेको ढकेरीमा रहेको खसी संकलन केन्द्रले चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरका खसी बिक्री गरेको छ । महिला उद्यमी जिल्ला संघकी अध्यक्ष गंगा शाहका अनुसार बाँकेका १५ र बर्दियाका चार वटा बाख्रा पालन समूहबाट खसी खरिद गर्दै आएको सो संकलन केन्द्रले एक...

  • बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा...

  • कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यकारी ब्यवस्था गरेको छ । त्यही ब्यवस्थाका कारण...