अन्तर्राष्ट्रिय बालिका दिवशको अवसरमा बाँकेको खजुरामा सम्बाद तथा प्रतिबद्धता कार्यक्रमको आयोजना गरिएको छ । खजुरा गाउपालिकाको आयोजना तथा राईजिंग आईडल, प्लान नेपालको सहकार्यमा सो कार्यक्रमको...
नेपालगन्जको वीपी चोकमा १४ लाख रुपैयाँको लागतमा हाइमास्ट लाइट जडान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बुधबार राति बत्ती बालेर 'हाइमास्ट लाइट' शुभारम्भ गरे। १६ मिटर अग्लो खम्बामा चार सय वाट क्षमताका...
चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चेक जाँचलाई कडाइका साथ लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुई पांग्रे सवारी चालकहरुको कागज पत्रमा मात्र नभई सम्भाबित दुर्घटनालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीहरुको नम्बर प्लेटमा पनि...
कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको अत्याधुनिक बसपार्क निर्माण कार्यमा आफुहरुले कुनै अबरोध नगरेको बसपार्क बजार सुधार समिति र बसपार्क निर्माण संघर्ष समितिले दाबी गरेको छन । बसपार्क निर्माण कार्यमा अबरोध गर्दै आएको आक्षेप लागेपछि दुबै समितिले मंगलबार...
नेपालगञ्जमा बुधबारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष झैं यस पाली पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चनको अन्तिम तयारी गरिएको छ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक...
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले कृषि सिचाई र उर्जालाई सरकारले पहिलो प्राथमिक्तामा राखेको बताएका छन् । अझै पनि कतिपय ठाँउमा बिद्युतको पहुंच पुग्न नसकेको बताउदै मन्त्री पुनले आफ्नो कार्यकालको समयावधिभित्र बिद्युत बिस्तार गर्ने बताए।...
बाँकेको राप्तीपारी-२ कुशुममा १३२ केभिएको विद्युत सवस्टेशन उद्घाटन गरिएको छ । जलस्रोत तथा उर्जा मन्त्री बर्षमान पुन अनन्तले मंगलबार कुशुममा स्थापना गरिएको सवस्टेशनको उद्घाटन गरेका हुन । पाँच वर्षमा पाँच हजार मेगावाट बिद्युत उत्पादन गरी देशलाई आत्मनिर्भर...
नेपाल एयरलाइन्सले कर्णाली जिल्लामा नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलंगा, रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगन्ज विमानस्थलमै राखेर कर्णाली...
जिल्लाको ऐरावती गाउँपालिकाले माछाको संरक्षण गर्दै आएको छ । गाउँपालिकाले माछा संरक्षणको लागि बिनासकारी ढङ्गबाट माछा मार्ने कार्यलाई रोक लगाएको हो । गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेपछि वम, बिषादि र करेन्ट लगाएर...
बाँकेको राप्तीसोनारीस्थित कुसुमका स्थानियहरुले विद्युत्तको उपभोग गर्न पाउने भएका छन । सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामिण विद्युतिकरण अन्तर्गत विद्युत विस्तार गरिएको छ । सामुदायिक ग्रामिण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी...