बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले चरमरुप लिइरहेको बेला नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक...
देशैभरी वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद् छिर्ने रणनीतिमा लागेका छन् । ०६४ मा संविधानसभाको चुनाव हार्दा पनि गौतमलाई उपप्रधान तथा गृहमन्त्री बन्ने सौभाग्य प्राप्त भएको थियो । वामदेव गौतम फेरि किन संसद् छिर्न...
पेल्भिक इन्फ्लामेटोरी डिजिज (पिआइडी) महिलामा मात्र लाग्ने एक किसिमको रोग हो । यो रोग महिलाको यौनांगमा किटाणुको संक्रमणले लाग्ने गर्छ । महिलाले आफ्नो शरीर स्वस्थ्य नराख्दा यो रोग लाग्ने गर्छ । यो रोगले संक्रमण गर्दा महिलाको तल्लोपेट दुख्ने, ढाड दुख्ने,...
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका अनुसार नेपालमा ३२ हजार ७ सय ३५ जना व्यक्ति एचआईभी संक्रमित छन् । जसमध्ये १२ हजार ५ सय ३ जना महिला छन् । अहिले ७ हजार ३५ महिला उपचाररत छन् । महिला र पुरुषमा एचआईभी एड्स सर्ने तरिका उस्तै हो । अझ केही त्यस्ता...
नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीचको पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विवाद अन्त्य भएको छ । रमेश धमला नेतृत्वको तत्कालीन टानका पदाधिकारीले जथाभावी खर्च गरेपछि टिम्सको रकम रोकेको बोर्डले झण्डै ५ वर्षपछि निकासा...
भात भनेपछि नेपाली हुरुक्कै हुन्छन् । कतिपयलाई एक छाक भात नभई हुँदै हुँदैन, दैनिक कम्तिमा एक पटक भात खानै पर्छ । हामी नेपाली त पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछौं । पोलिस नगरेको चामल (ब्राउन राइस) खाने त नगन्य होलान् वा छैनन् भन्दा पनि हुन्छ...
० अहिले के मा व्यस्त हुनुहुन्छ ? – अहिले पार्टीका मिटिङ, कार्यक्रम, लेख्ने कामहरु यिनैमा व्यस्त छु । ० नेपालका प्रमुख भनिने दुई कम्युनिस्ट घटकहरु अहिले एक भएका छन् । यो परिवेशलाई यहाँले के भन्नु हुन्छ ? यो बाध्यता थियो या आवश्यकता ? – पहिलो कुरा, जुन एकता...
० कृषि तथा भूमि व्यवस्था मन्त्री बन्नु भएको के गर्दै हुनुहुन्छ ? - मुलुक संघीय प्रणालीमा सञ्चालन शुरु भएको छ । हामी प्रदेश न ५ को कृषि विकासका लागि कसरी काम गर्ने भन्ने छलफलमा जुटेका छौं । विगतमा भएका नीति नियमलाई विश्लेषण गर्दै प्रदेशका किसानका हितकारी...
‘यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ’ जब–जब देशमा कुनै पनि कुनामा मदन भण्डारीको स्मृति दिवस मनाइन्छ, उनलाई सम्झेर माथिका दुई हरफ कसैले न कसैले गाउने गर्दछ । २०५० साल...
रमेश मल्ल नेकपाका युवा नेता हुन् । तत्कालिन मााओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहिसकेका मल्ल पुष्पकमल दाहाल प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका स्वकीय सचिव थिए । एमाले र माओवादी एकतापछि बनेको...