दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
  • काँचुली खबर

१८ भदौ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीको आइसीसी टी-२० आई अलराउन्डर वरीयतामा खस्किएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र तेस्रोमा छन्। यसअघि उनी दोस्रो स्थानमा थिए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी भने एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन्। शीर्ष स्थानमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । चौथोमा वेस्ट इन्डिजका रस्टन चेज छन्।

  • १८ भाद्र २०८२, बुधबार १६:०२ प्रकाशित
  • Nabintech