कैलाली – कैलालीको बनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाईते भएको प्रहरीले जनाएको छ । कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बर बस मोटरसाईकललाई बचाउँन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
संगै आउँन लागेको मोटरसाईल ओभरटेक गरेर अगाडी बढ्ने क्रममा बसमा ठोक्कीएर ढलेपछि सो मोटरसाईकललाई बचाउँन खोज्दा बस पल्टिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

१४ श्रावण २०७५, सोमबार १२:१७ प्रकाशित