६ बैशाख २०८१, बिहीबार
के रूखहरू पनि बोल्छन् ?
  • काँचुली खबर

वैज्ञानिकहरूका अनुसार ढुसीको भूमिगत अन्तर्सञ्जाल प्रयोग गरेर रूखहरू एकापसमा बोल्छन् र उपलब्ध स्रोत बाँड्छन्।

त्यस सञ्जाललाई ‘डब्ल्यू डब्ल्यू डब्ल्यू’ अर्थात् ‘वूड वाइड वेब्’ उपनाम दिइएको छ । केही वनस्पतिले त्यो प्रणाली आफ्ना सन्तान र छिमेकीलाई मौलाउन सघाउन प्रयोग गर्छन् भने केहीले आफ्नै फाइदाका लागि त्यसको प्रयोग गर्छन ।

  • २६ असार २०७५, मंगलवार १६:५२ प्रकाशित
  • Nabintech