८ बैशाख २०८१, शनिबार
धान दिवसमा निरुताको चर्तिकला
  • काँचुली खबर

आज नेपालभर धान दिवशमा विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । कलाकारहरु पनि धान दिवशको अवसरमा खेतमा पसेका छन् ।

यस्तै अहिलेकी चर्चित मोडल निरुता क्षेत्री पनि धान दिवशमा धान रोप्न खेत पसेकी छन् । उनी भक्तपुरमा एक किसानको खेतमा धान रोप्न गएकी हुन् । धान रोप्न खेल पसेकी निरुताले खेतमै हट फोटोसुट समेत गराएकी छन ।

हेरौं उनका केही तस्बीरहरु :

  • १५ असार २०७५, शुक्रबार १४:२९ प्रकाशित
  • Nabintech