१२ बैशाख २०८१, बुधबार
तारा एयरको बिमान दुर्घटना
  • काँचुली खबर

बाँके नेपालगन्ज देखि जुम्ला जादै गरेको तारा एयरको बिमान अबतरणका क्रममा दुर्घटना भएको छ । नेपालगन्जबाट जुम्लाका लागी उडेको बिमान  अबतरण गरेर घुमाउने क्रममा पिच छाडेर बाहिरीने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै मानबिय क्षति भने भएको छैन । चलक दल सहित सबै यात्रुहरु सकुशल रहेको बताईएको छ । दुर्घटना दिउसो ३ बजे तिर भएको हो ।

  • २६ जेष्ठ २०७५, शनिबार १५:२६ प्रकाशित
  • Nabintech