४ जेष्ठ २०८१, शुक्रबार
लाससँग सम्भोग गर्ने युवती !
  • काँचुली खबर

यसमा कुनै शंका छैन कि मानिसहरु सेक्सप्रति आकर्षित हुन्छन् र शारीरिक सन्तुष्टिका लागि उनीहरु विभिन्न उपायहरु अपनाउँछन्। तर, केही मानिसहरुमा सेक्सप्रति यस्तो लत पनि हुन्छन् जो अपराध गर्न पनि पछि पर्दैनन् ।

तपाईले कहिले मृत मानिसँग सेक्स गरेको सायदै सुन्नुभएको होला त्यो पनि सुन्दर युवतीबाट । हो यस्तै घटनामा एक सुन्दर युवती अमेरिकाको क्यालिफोर्निया राज्यमा जेलमा बन्द छिन् र चाँडै हाइकोर्टबाट उनको मुद्दामा सजायँको फैसला हुनेवाला छ । अमेरिकी प्रहरीले जुआना नामकी युवतीलाई लाससँग सेक्स गरेको अभियोगमा पक्राउ गरेको थियो । प्रहरीसमक्ष उनले आफ्नो अपराध स्वीकार पनि गरिसकेकी छन् ।

जुआनाका अनुसार उनलाई पुरुषहरुलाई आफ्नो जालमा फसाई मारेर उनीहरुको लाससँग सेक्स मजा आउथ्यो । यति मात्रै होइन् पुरुषको हत्या गरेर मृत शरीरबाट रगत निकालेर निहाउथिन् र कहिले कहिले रगत पिउने पनि गर्थिन् ।

जुआनाको जन्म मेक्सिकोमा भएको थियो । बाल्यकालबाटै मदिरा र धुम्रपानको कुलतमा फसेकी जुआनामा जब १५ वर्षकी थिइन त्यति नै गर्भवती भएकी थिइन् । जुआनासँग सम्बन्ध राख्ने पार्टनर उमेरमा उनीभन्दा करिब २० वर्ष जेठा थिए । कम उमेरमा पनि जुआना आमा बनिन् तर बच्चा पाल्नका लागि उनीसँग पैसा थिएन् ।

आर्थिक समस्याका कारण उनले वेश्यावृत्ति पेशा अपनाइन् । यसका अतिरिक्त नशालु औषधि र ड्रग्स बच्ने कालो धन्दामा पनि लागिन् । जुआना विस्तारै विस्तारै अपराधको दुनियाँमा यसरी फस्दै गइन की त्यहाँबाट उनी फेरि बाहिर आउनै पाइनन् । स्थानीय मिडिया रिपोर्टका अनुसार जुआनालाई सेक्सको यस्तो लत लागेपछि यसका लागि उनले कैयौ मानिसको हत्या गरिसकेकी छन् ।

  • १० पुष २०७५, मंगलवार १९:१५ प्रकाशित
  • Nabintech