२१ बैशाख २०८१, शुक्रबार
किन चलेन युट्युब ?
  • काँचुली खबर

बुधबार बिहान युट्युबमा समस्या आएको छ । बिहान ७ः३० बजेदेखि युट्युबमा समस्या आएको हो । युट्युबको मेन सर्भरमै समस्या आएकोले विश्वभर युट्युबमा समस्या आएको हो । समस्याको समाधान गर्न प्राविधिकहरुको टीम लागिरहेको सुजन ओइजकेलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।

  • ३१ आश्विन २०७५, बुधबार ०८:२१ प्रकाशित
  • Nabintech