एजेन्सी । के पुरुषको विर्यमा सुन हुन्छ ? पुरुषको विर्यमा बहुमूल्य धातु सुन लुकेर रहेको हुन्छ भनेर पत्याउन गार्हो पर्छ । तर वैज्ञानिकको एक अनुसन्धानले प्रत्येक पुरुषको विर्यमा सुन भएको निष्कर्ष सार्वजनिक गरेको छ। करीब २० वर्षदेखि भइरहेको अनुसन्धानबाट वैज्ञानिकले पुरुषको विर्यमा सुन भएको दाबी गरेका हुन् । यो अनुसन्धानको निष्कर्षपछि अब सुन खाली गहनाको रुपमा लगाउने मात्र नभई बच्चा जन्माउन पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रमाणित गरिदिएको छ।
अनुसन्धान केन्द्र इन्टरनेशनल जर्नल अफ आयुर्वेद रिचर्सका डाक्टर केपी स्कन्दनको नेतृत्वमा भएको अनुसन्धानबाट पुरुषको स्पर्म सेल्समा सुनको मात्रा १७.६६ माइक्रोग्राम पर डेसिलिटर अर्थात् एक लिटर पुरुषको विर्यमा १७६.६ माइक्रोग्राम सुन रहेको हुन्छ। डाक्टर स्कन्दनले भनेका छन्, ‘पुरुषको विर्यमा सुन कम हुनु वा नहुनुले उसलाई नंपुसक बनाउन सक्छ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आयुर्वेदिक ग्रन्थमा सो कुरा उल्लेख भएको पढेपछि डाक्टर स्कन्दनको टोलीले लामो समय अनुसन्धानमा खर्चिएको थियो। लामो अनुसन्धानबाट यसको प्रमाण पत्ता लगाउन उनीहरु सफल भएका हुन्। आयुर्वेदमा पुरुषत्व वृद्धिका लागि स्वर्ण भष्मको प्रयोग गर्नु लाभदायक मानिने कुराको वैज्ञानिक आधार भेटिएको उनको भनाई छ ।
पुरुषको शुक्रकिटयुक्त विर्यलाई सौन्दर्य प्रशाधनको रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।
२८ फाल्गुन २०८१, बुधबार १७:०४ प्रकाशित