वैज्ञानिकहरूका अनुसार ढुसीको भूमिगत अन्तर्सञ्जाल प्रयोग गरेर रूखहरू एकापसमा बोल्छन् र उपलब्ध स्रोत बाँड्छन्।
त्यस सञ्जाललाई ‘डब्ल्यू डब्ल्यू डब्ल्यू’ अर्थात् ‘वूड वाइड वेब्’ उपनाम दिइएको छ । केही वनस्पतिले त्यो प्रणाली आफ्ना सन्तान र छिमेकीलाई मौलाउन सघाउन प्रयोग गर्छन् भने केहीले आफ्नै फाइदाका लागि त्यसको प्रयोग गर्छन ।
२६ असार २०७५, मंगलवार १६:५२ प्रकाशित