१६ असोज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन नौ महिनादेखि थन्क्याएर राखेको छ । स्वास्थ्य...
१४ असाेज, नेपालगन्ज । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिंदैगएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परिरहेको चिकित्सकहरूले जनाएका छन् । अहिले अस्पतालमा सो रोगका बिरामीको चाप बढेको अस्पतालको भनाइ छ । पछिल्लो...
७ असाेज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका ४१ वटा शय्या बिरामीका लागि निःशुल्क गरिएको छ । त्यसका साथै अस्पतालमा उपचाररत विपन्न वर्गका क्यान्सर बिरामीलाई निःशुल्क खानाको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । सुशील...
६ असाेज, नेपालगन्ज । नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेमा विभिन्न संगठनात्मक कार्यक्रमहरु गरिनुका साथै माओवादीले विभिन्न सामाजिक कार्यहरु पनि सँगसँगै सञ्चालनमा ल्याएको छ । शनिबार अभियान अन्तर्गत नेकपा माओवादी...
६ असाेज, खजुरा । बाँकेको खजुराका स्थानीय बासिन्दाले धार्मिक महायज्ञ मार्फत मुठीदान सङ्कलन गरी निर्माण सुरु गरेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नेपाल सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको...
२ असोज, काठमाण्डौं । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ । विभागले सूचना निकाल्दै एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको...
३१ भदाै, काठमाडौँ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था,...
२९ भदौ, नेपालगन्ज । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा सुविधा सम्पन्न हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब...
२८ भदौ, नेपालगन्ज । बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो । आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन...
२५ भदाै, काेहलपुर । बाँके जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ। कोहलपुर नगरपालिका-११, बगियामा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएकाले आयुर्वेद तथा प्राकृतिक उपचार...