समाज


नुवाकोटको मेघाङ गाँउपालिका-१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरमा सवार एकमात्र जिवित महिला आनी डोल्मा उद्धार गरी ललितपुरस्थित मेडिसिटी...

  • पर्सा - भारतबाट भित्र्याइएको ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो हिरोइनसहित पर्साको सखुवाप्रसानी गाउँपालिका–२ निवासी जयरामकुमार राम र...

  • बाँके - समाजवाद उन्मूख समृद्ध राष्ट्र निमाणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधारको नारा सहित बैजना गाउँपालिका कार्यालयले ३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औँ अन्तराष्ट्रिय साक्षारता दिवस लाई शनिबार एक समारोहका बिच मनाएको छ । ३९ औ शिक्षा...

  • काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका– १२ मा तीजको दर खाएका एक सयबढी बिरामी परेका छन् । ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो ठूलीचौरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरू बिरामी परेका हुन् ।दर खाने कार्यक्रममा...

  • १५औँ निजामति सेवा दिवस प्युठानमा पनि मनाइएको छ । भदौ २२ गते निजामति सेवा ऐन जारी भएको दिनको स्मरणमा १५ वर्ष अगाडिबाट औपचारिक रुपमा निजामति सेवा दिवस मनाउन लागिएको हो ।यस बर्ष ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका...

  • कोहलपुरमा रहेको वागेश्वरी क्याम्पसको क्याम्पस प्रमुखमा शिशिर कुमार शर्मा नियुक्त भएका छन । मध्यपश्चिमान्चल विश्वविद्यालयबाट आंगिक सम्बन्धन प्राप्त गरेसँगै क्याम्पसको प्रमुखमा शर्मा नियुक्त भएका हुन । शर्मालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले...

  • बाँकेको कोहलपुर-८ मा रहेको नमूना विद्या सदन माविले एक दिने निःशूल्क दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको छ । विद्यार्थीहरु स्वस्थ भएको खण्डमा मात्र शिक्षण प्रभावकारी हुनेभएकाले...

  • बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले चरमरुप लिइरहेको बेला नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केहि समय अघिदेखि विरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा...

  • बाँकेको कोहलपुरबाट प्रकाशित पीपलबोट दैनिकका कार्यकारी सम्पादक राम बहादुर रावत मोटरसाइक दुर्घटनामा परी घाईते भएका छन् । शुक्रबार कोहलपुरबाट बैजनाथ जाने क्रममा बैजनाथको नौवस्तामा गाईसँग मोटर साईकल ठोकीदाँ रावत घाईते भएका हुन् । पत्रकार रावतको हात,...

  • आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...