समाज


२५ भदाै, काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति...

  • २४ भदौ, काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो । त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी...

  • २४ भदौ, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयमित हुन र वार्तामा आउन अपिल गरेका छन्। मंगलबार अपराह्न उनले एक अपिल जारी गर्दै सबै पक्षालाई संयमता अपनाउन र वार्तामा आउन अनुरोध गरेका हुन्। "लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन-जीका प्रतिनिधिसँग...

  • २४ भदौ, कोहलपुर । जेन-जी युवाहरूले कोहलपुर नगरपालिकामा आगजनी गरेका छन्। मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका उनीहरूले कोहलपुर नगरपालिकामा आगजनी गरेका हुन्। आन्दोलन स्थलमा रहेका सुरक्षाकर्मीहरू भने सबै फिर्ता भइसकेका छन्। त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा...

  • २४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार,...

  • २४ भदौ, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्। रवि लामिछाने जेलबाट निस्केपछि भाषण...

  • २४ भदौ, काठमाडौं । जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् । उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् प्रधानमन्त्रीले...

  • २४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको...

  • २४ भदौ, नेपालगन्ज । जेन-जी समर्थकको प्रदर्शनका कारण पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जको अवस्था अहिले तनावग्रस्त बनेको छ । जेन-जी समर्थक युवाहरू सडकमा उत्रिएर प्रदर्शन व्यापक बनाएपछि स्थिति तनावपूर्ण बनेको हो । प्रदर्शनकारीहरुले नेपाली कांग्रेस...

  • २४ भदौ, काठमाडौं । जेनजीको आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । आज उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् । यसैक्रममा आन्दोलनकारी...