समाज


२३ भदौ, काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यू भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यू...

  • २३ भदौ, काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् । सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु...

  • २३ भदौ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक ब्यक्तीको भएको छ । ज्यान कसुरमा तिन दिन अघि पक्राउ गरी हिरासतमा राखिएका जानकी गाँउपालिका ६ का ३८ वर्षीय वीरेन्द्र बहादुर सिंहको मृत्यु भएको हो । ज्यान कसुरमा सोधपुछकालागि उनलाई प्रहरीले...

  • २३ भदौ, कोहलपुर । जेनजी पुस्ताले बाँकेको कोहलपुरमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका छन् । कोहलपुरसँगै सो पुस्ताले नेपालगन्ज, बिराटनगर, काठमाडौँ, बुटवल, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जालमाथि...

  • २३ भदौ, काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति...

  • २२ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-२ स्थित १३ विघा मैदानमा अत्याधुनिक सुविधासहितको फुटबल रङ्गशालाको प्यारापिट निर्माण कार्य सुरु भएको छ । रङ्गशालाको आइतबार कोहलपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख संगीता सुवेदी र कोहलपुर-२ का वडाअध्यक्ष...

  • २२ भदौ, काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेन्टर लगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका...

  • २२ भदाै, काेहलपुर । बाँकेकाे शम्शेरगंजमा यात्रु वहाक अटाे रिक्सा दुर्घटना हुँदा ६ जना घाईते भएका छन । आईतबार बिहान ११ बजे  भएको सम्बन्धमा राप्तिसोनारी ८ शम्शेरगंज स्थित शिवशक्ति स्कुल नजिक अटाे रिक्सा दुर्घटनामा परेकाे थियाे । शम्शेरगंज देखि कोहलपुर...

  • २२ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका विद्यालय क्षेत्रको ५० मिटर वरिपरि मदिरा र सुर्ती बेच्न नपाइने भएको छ । नगरपालिकाले ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ लाई अभिभावकको मागपछि कडाइका साथ...

  • २२ भदाै, काेहलपुर । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट डिल्लिराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएकाे छ । समितिकाे उपाध्यक्षमा झविलाल शर्मा,...