२४ भदौ, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयमित हुन र वार्तामा आउन अपिल गरेका छन्। मंगलबार अपराह्न उनले एक अपिल जारी गर्दै सबै पक्षालाई संयमता अपनाउन र वार्तामा आउन अनुरोध...
२४ भदौ, कोहलपुर । जेन-जी युवाहरूले कोहलपुर नगरपालिकामा आगजनी गरेका छन्। मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका उनीहरूले कोहलपुर नगरपालिकामा आगजनी गरेका हुन्। आन्दोलन स्थलमा रहेका सुरक्षाकर्मीहरू भने सबै फिर्ता भइसकेका छन्। त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा...
२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार,...
२४ भदौ, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन्। रवि लामिछाने जेलबाट निस्केपछि भाषण...
२४ भदौ, काठमाडौं । जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् । उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् प्रधानमन्त्रीले...
२४ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको...
२४ भदौ, नेपालगन्ज । जेन-जी समर्थकको प्रदर्शनका कारण पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जको अवस्था अहिले तनावग्रस्त बनेको छ । जेन-जी समर्थक युवाहरू सडकमा उत्रिएर प्रदर्शन व्यापक बनाएपछि स्थिति तनावपूर्ण बनेको हो । प्रदर्शनकारीहरुले नेपाली कांग्रेस...
२४ भदौ, काठमाडौं । जेनजीको आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । आज उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् । यसैक्रममा आन्दोलनकारी...
२४ भदौ, काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा पनि आगजनी र तोडफोड गरेका हुन्। सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि...
२४ भदौ, काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए । उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता...