२७ भदौ, काठमाण्डौं । मंगलबारको विध्वंसात्मक प्रदर्शनको क्रममा नख्खु कारागारबाट फुत्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः पक्राउ गर्न माग भएको छ...
२६ भदाै, काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नयाँ प्रधानमन्त्रीमा नियुक्त हुने भएकी छन । आज मध्यरातमा शीतल निवासमा भएको छलफलपश्चात रास्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुगेका हुन । सँविधानको कुनै पनि...
२५ भदौ, नेपालगन्ज । मंगलबार भएको प्रदर्शनका क्रममा सर्वोच्च, विशेष अदालतसहित १७ वटा अदालतमा आगजनीका कारण क्षति पुगेको छ । जसमध्ये १० जिल्ला अदालतमा आगजनी भएको सर्वोच्च प्रशासनले जनाएको छ । "के कति क्षति भयो भन्ने बारेमा हामीले विवरण सङ्कलन गरिरहेका...
२५ भदौ, काठमाडौँ । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले...
२५ भदौ, काठमाडौँ । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् । नेकपा (एमाले) का निलम्बित सचिव टोप बहादुर रायमाझी...
२५ भदौ, नेपालगन्ज । जेन जेड आन्दोलनका कारण नेपालमा भएको घटना क्रमलाई मध्यनजर भारतले नेपाल भारत जमुनाहा सीमा नाका बन्द गरेको छ । यसअघि नाकामा निकै कडाइ गरेको भारतीय सुरक्षाकर्मीहरूले नेपालको अवस्था गम्भीर बन्दै गएपछि नाका बन्द गरेको जनाएका छन् । बुधबार...
२५ भदौ, काठमाण्डौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आन्दोलनको बलमा बाहिर निकालेपछि देशभर करिब ६ हजार कैदीहरू जेलबाट भागेका छन् । सुरक्षाकर्मीहरुलाई धम्क्याउँदै उनीहरु भागेका...
२५ भदौ, काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट,...
२५ भदाै, काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न...
२४ भदौ, काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो । त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी...