समाज


३० भदौ, नेपालगन्ज । जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट थलिएका बाँकेका सरकारी कार्यालयबाट सेवा प्रवाह हुन अझै केही दिन लाग्ने भएको छ । आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका कार्यालयहरूमा...

  • ३० भदौ, काठमाण्डौं । भदौ २४ गतेको प्रदर्शन क्रममा धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुग्यो। अहिले धेरै ठाउँमा स्थानीयहरूले यस्ता सार्वजनिक सम्पत्तिको सफाइ, जिर्णोद्धार र पुनर्निर्माण थालेका छन्। त्यस दिन ठूला सुपर स्टोरदेखि कतिपय ठाउँमा साना पसलसम्म...

  • ३० भदौ, कोहलपुर । कोहलपुर नगरपालिका २ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित ३ जनालाई पक्राउ परेका छन । आइतबार साँझ प्रहरीले कोहलपुर ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका १८ कारकाँदो...

  • ३० भदौ, काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका...

  • २९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेकी छिन् । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा नाम सिफारिस गर्ने तयारी...

  • २९ भदौ, नेपालगन्ज । जेन-जी प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडपछि क्षतिग्रस्त कार्यालयहरूबाट सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भदौ २७ गते कार्यालय प्रमुखको बैठक बसी...

  • २८ धदौ, काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, कांग्रेस, माओवादीसहित ८ दलले संसद् विघटनप्रति आपत्ति जनाएका छन्। ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन गरिएको भनी राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति...

  • २८ भदौ, नेपालगन्ज । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले...

  • २८ भदौ, नेपालगन्ज ।  ‘जेन-जी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवाको दाहसंस्कार गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा ...

  • २८ भदौ, नेपालगन्ज । जेनजी आन्दोलनका क्रममा नेपालगञ्ज बाल सुधार गृह र काठमाडौं डिल्लीबजार कारागारबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका-३ रुकुमपश्चिम गोतामकोट निवासी कर्तव्य ज्यान मुद्दाका कैदी...