समाज


२८ भदौ, काठमाडौं । जेन्जी आन्दोलनमा घुसपैठ हुँदा माओवादी केन्द्रका १९ जना नेताको घर जलेका छन् । नेकपा माओवादी केन्द्रका प्रारम्भिक रिपोर्ट अनुसार अध्यक्ष पुष्पकमल दाहालसहित १९ नेताका...

  • २७ भदाै, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन...

  • २७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा-६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन-जी) आन्दोलनका...

  • २७ भदाै, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले...

  • २७ भदौ, नेपालगञ्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपालगञ्जका सुलभराज श्रेष्ठ र आयुष थापा मगरको शव नेपालगञ्ज लगिएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१ निवासी श्रेष्ठका बुवा सोही दिन काठमाडौं आएका थिए । मृत्युपछि त्रिवि शिक्षण अस्पतालमा...

  • २७ भदौ, काठमाण्डौं । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंको स्टोरबाट छ बोरा सुन निकालिएको छ । मंगलबार तोडफोडपछि ध्वस्त बनेको अदालत भवनबाट निकालिएको छ बोरा सुन र चाँदी नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा बुझाइएको छ । अदालतमा फेला परेको सुन र चाँदीबारे...

  • २७ भदौ, काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको छ । क्षति हुँदाहुँदै...

  • २७ भदौ, काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ । प्रशासनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानूनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा...

  • २७ भदौ, काठमाण्डौं । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको इतिहास शताब्दी पुरानो छ । अधिकांश नेपाली नागरिकहरू चरम गरिबीमा रहँदा राणा शासकले यो दरबार बनाइएका थिए । यसलाई लिएर जनमानसमा विभिन्न प्रकारका उक्तिहरू सुन्न सकिन्छ । हतपत्त आममान्छेलाई...

  • २७ भदौ, काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय...