२ कात्तिक, नेपालगन्ज । नेपाली काँग्रेस बराहाताल गाउँपालिका-४ का वडा सभापति एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गणेश भण्डारीले ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण गरेका छन् ।...
२ कात्तिक, बिरगंज । बिजया दशमीको उपलक्ष्यमा सानाे दिप संस्थाले माइस्थान मंदिर अगाडि नागरिक सहायता कक्ष स्थापना गर्ने भएकाे छ । दशै अबधिभर संस्थाले सहायता कक्ष स्थापना गरी नि:शुल्क पानी, आवश्यक औषधी एवं प्राथमिक उपचार र मास्ककाे व्यवस्था गर्ने भएको हाे...
२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो । योसँगै नेपाल...
२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । उसको...
२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा...
१ कात्तिक, काेहलपुर । जनज्योती पब्लिक स्कुलले विद्यार्थीहरुलाई टिका र जमरा लगाएर शुभकामना दिँदै बुधबारबाट दशैं विदा दिइएको छ । हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशैंको अवसरमा विद्यालयले बुधबार आफ्ना विद्यार्थीहरुलाइ दशैको टिका र जमरा लगाएर शुभकामना...
१ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई हराएको हो । नेपालको जित कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । पहिले...
१ कात्तिक, नेपालगन्ज । बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुन थालेका छन् । नेपालगन्जमा संङ्गठीत रुपमा थारु महिलाहरुद्वारा उत्पादित हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्ड लगायतका मुलुकमा निर्यात हुन...
१ कार्त्तिक, काठमाडौं । नेपालले त्रिकोणात्मक टि-२० आई श्रृंखलामा पाहुना टोली यूएईद्वारा १४१ रनको मध्यम लक्ष्य पाएको छ । मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा मंगलबार जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४०...
१ कार्तिक, काठमाण्डौँ । सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ । बुधबार एक कार्यक्रमका बीच भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ...