ऎरावती गाउपालिका अध्यक्ष नबिल बिक्रम शाहले बालअधिकार हकहित, शिक्षा स्वास्थ्य लगायत बालबालिकाका क्षेत्रमा हुने समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको बताएका छन । प्युठानको ऐरावती गाउँपालिका-५...
मदिरा सेवन, लागु पदार्थ दुर्ब्यसनी र महिला हिंसा न्युनिकरणका लागि बढैयाताल गाँउपालीका सक्रिय रुपमा लागेको छ । बढैयाताल गाँउपालीका भित्र हुने मदिरा सेवन, लागु पदार्थ दुर्ब्यसनी र महिला हिंसा लगायतका सामाजिक बिकृती न्युनिकरणका लागि गाँउपालीकाले सरोकार...
वगेश्वरी बहुमुखी क्याम्पसमा पुर्व बिधार्थी समाजले बिजया दशमिको अन्तिम दिन पारेर आउदै गरेको दिपावली, छ्ठ पर्व र नेपाल सम्बतको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । २०७३ साल बैशाख १७ गते तदर्श समिती गठन गरि निर्माण गरिएको समाजले...
बाँके - तत्कालिन नेकपा एमालेका केन्द्रिय सदस्य रहेका दलबहादुर सुनार २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा दुई पटक सांसद बने । पहिलो संविधानसभामा विजयी भएपछि सिंचाई राज्यमन्त्री बनेका सुनार २०७४ को प्रतिनिधि सभामा सांसदको कोटामा नपरेपछि शिक्षा...
प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले नगरपालिका भित्र रहेका अति गरीव, असाहाय, दिनदुखी र अशक्त अपागं भएका परिवारलाई घरमै पुगेर दशै खर्च दिएका छन । चाडपर्वको बेला उनिहरुलाइ केही राहत होस भनेर आफ्नो तलबभत्ता बाट स्थापना गरिएको मेयर कोषबाट कक्षपतिले...
प्यूठानमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधवार विहान करिव १० बजे तिर प्युठान जिल्ला झिमरुक गाउँपालिका २ डाँडाचौर का ४९ वर्षिय काले सामतले ४० वर्षिय श्रीमती लक्ष्मी सामतको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख...
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य (सासद) कृष्णध्वज खडकाले समृद्दिका लागि समुदायको साथ अपरिहार्य भएको बताएका छन । बुधबार प्युठान नगरपालिका-९ बुढादेबीमा आयोजित बिसन भण्डारी स्मृति प्रतीक्षालय उदघाटन गर्दै उनले समुदायको अपनत्व हुने गरि बिकास गतिविधि...
धनुषा – मुस्लिम समुदायका बालबालिका पढ्नका लागि प्रदेश २ सरकारले प्रदेशसभामा पेश गरेको मदरसा शिक्षा बोड गठन सम्बन्धी विधेयकप्रति नेकपाका सांसदहरुले आलोचना गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा नेकपाका प्रदेशसभा सांसद जगत यादवले मुस्लिम शिक्षा...
नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनप्रतिनिधीहरुले जनपक्षिय काम नगरे पार्टी बलियो नहुने भन्दै जनताको हितमा काम गर्न गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन । निर्बाचित जनप्रतिनिधिहरुले जनताको मन जित्ने गरि काम गर्न नसके एकता...
बाढी, भुकम्प र आगलागि जस्ता कुनैपनि विपद आएको बेला बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उदेश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २ सय ४ थान बिद्यालय किट उपलब्ध गराईएको छ । युरोपियन युनियन, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा...