बाँकेकाे कोहलपुरमा रहेकाे बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस प्रविधिमैत्रि हुने भएको छ । क्याम्पसकाे शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्पुर्ण कक्षा कोठाहरुमा...
सिमा क्षेत्रमा ट्राफिक नियम बिपरित भारतिय नम्बर प्लेटका सबारी साधनहरु अध्याधिक मात्रामा गुड्न थालेपछी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सिमामै छड्के चेक गरेको छ । नेपाल भारतको सिमा जमुनाहा क्षेत्रमा भारतिय नम्बर प्लेटका सबारी साधनहरु ट्राफिक...
रुकुम / रुकुमको सल्ले बसपार्कबाट मूलखोलामा धुन लगिएको बस दुर्घटना हुँदा २ को मृत्यु भएको छ । दुर्घटनामा अरु १३ यात्रु घाइते भएका छन् । ना ५ ख ६५१० नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार जारी छ । थप विवरण आउन बाँकी छ ...
नेकपाकी सांसद नविना लामाले गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीबाट छुटाएकी छिन । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद नविना लामाको जिम्मा लगाएर लामालार्इ रिहा गरेको छ । बिहिबार विहान काठमाडौंको...
बाँके जिल्ला देशकै ५७ औँ जिल्लाको रुपमा खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा भएको छ । आज नेपालगन्जमा एक कार्यक्रमका बिच देश नं. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बाँकेलाई खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो । बाँके देशकै ५७ औ...
वागेश्वरी क्याम्पस कोहलपुरमा निर्माण गर्ने भनिएको प्राविधिक शिक्षालयको बिहिबार शिलान्यास गरिएको छ । शिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले शिक्षालयको शिलान्यास गर्दै राज्यको आवश्यकता अनुसारको ब्यवसायीक प्राविधिक शिक्षा आवश्यक रहेको बताए । बिहिबार...
२२ असारमा बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्का एक लाख रुपैयाँ घुससहित एक रेस्टुराँबाट समातिए । त्यसको सातादिनअघि १५ असारमा बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँ २५ हजार रुपैयाँ घुससहित कोहलपुरबाट अख्तियारको फन्दामा परेका थिए । यी...
वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले पदभार ग्रहण गरेका छन । बुधबार क्याम्पस परिसरमा आयोजित पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष होमप्रकाश सुवेदीले न्यौपानेलाई जिम्मेवारी हस्तान्त्रण गरेतगत्तै उनले...
चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको...
आगामी असार २८ गते बाँके जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिने भएको छ । बाँकेमा रहेको ९३ हजार ४ सय २२ घरधुरीमा सतप्रतिशत चर्पी निर्माण भैसकेकोले जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा लागीएको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले...