२८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारीमा बेवारीसे अवस्थामा नवजात शिशु भेटिएका छन । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएका शिशुलाई सकुशल उद्धार...
२८ चैत्र, नेपालगन्ज । २०६२ सालमा बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्रको छापाखाना प्रयोगविहीन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन उपयोगी हुने भन्दै स्थापना गरिएको छापाखाना प्रयोगमा आउन नसकेको...
२६ चैत्र, काेहलपुर । आधारभुत तहकाे नतिजा प्रकाशनमा गम्भीर खेलवाड भएकाे पाईएकाे छ । कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरीएकाे आधारभुत तह (कक्षा ८) परीक्षाकाे नतिजा फर्जि तरीकाले प्रकाशन भएकाे तथ्य फेला परेकाे छ । काँचुली खबरलाई प्राप्त सुचनामा कुनै एक...
२४ चैत्र, राँझा (बाँके)। बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय...
२३ चैत्र, कोहलपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुभाष चन्द्र बोहरा लगायतका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गले बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र...
२३ चैत्र, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका...
२१ चैत्र, कोहलपुर । जिल्लाकै पुरानो शमसानघाट मध्यको एक अगैया घाटलाई ब्यवस्थित गर्ने प्रयासको थालनी भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. २ स्थित अगैयामा रहेको उक्त घाटलाई ब्यवस्थीत गराउने उद्धेश्यका साथ स्थानिय एक ब्यक्ती लागीपरेका छन । अगैया...
२१ चैत्र, नेपालगन्ज । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा...
१९ चैत्र, नेपालगन्ज । नेपालगञ्जबाट गत फागुन १७ गते ३८ लाख ६३ हजार नगद रुपैया सहित पक्राउ परेका हुण्डी कारोबारी धरौटीमा छुटेका छन । नेपालगन्जको न्यूरोडमा कार्यालय खोली सुन तथा पैसा तस्करीका लागी हुण्डी मार्फत पैसाको गैर-कानुनी कारोबार गरिरहेको अवस्थामा...
१६ चैत्र, कोहलपुर । कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने...