आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुरका युवा ब्यवसायी सोभन हमालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० निवासी हमालले आगामी निर्वाचनकालागि...
आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति...
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो संयन्त्र बनाउने निर्णय गरेको काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि...
बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो । जसमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१...
चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
प्रेस सेन्टर नेपाल खजुरा शाखाको अध्यक्षमा रेखा थापा चयन भएकी छन । शनिबार भएको सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी त्यस्तै...
प्रेस सेन्टर नेपाल नेपाल राप्तीसोनारीको अध्यक्षमा कविन्द्र परियार निर्वाचित भएका छ्न । बुधबार राप्तीसोनारी ५ चिलहरियामा सम्पन्न भएको प्रेस सेन्टर नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन । परियारको...
अधिवेशन सकिएको करीब ४ महिनापछि नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिले नेतृत्वको टुंगो लगाएको छ । प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो । बैठकले लुम्बिनी प्रदेश समितिको अध्यक्षमा सुदर्शन बराललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी...
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ता पुरानै घरमा फर्किन थालेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेका ठाउँहरुमा विभिन्न प्रलोभन देखाई एमाले प्रवेश गराईएका नेता/कार्यकर्ता पुनः माओवादी केन्द्रमा फर्किने क्रम चलेको हो । गत...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदैछन । नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आईतबार राती ११ः३० बजे दुबई जान लागेका हुन । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई जाने कार्यक्रम...