२३ बैशख, कोहलपुर / आफ्नै वडामा केही गर्नुपर्छ भन्ने स्वाभाव भएका अति मेहिनत कर्मठ व्यक्ति चन्द्र बुढा । कोहलपुर वडा नम्बर ८ पिपरीमा बस्दै आएका उनलाई विहानदेखि साँझ अबेरसम्म पनि दिर्घकालिन...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का जनताले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो वडाको अध्यक्षमा परमेश्वरप्रति भरोसा रहेको बताएका छन । नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १८ को अध्यक्ष पदमा निर्वाचन लड्दै गरेका युवा नेता परमेश्वर डिसीप्रति...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्ष पदका उमेदवार चेतबहादुर घर्तीमगर अरु उम्मेदवारहरु भन्दा अगाडी रहेको स्थानीय बताउँछन् । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा चेतबहादुरले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट...
२० बैशाख, कोहलपुर / इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना आदानप्रदान गर्न राप्तीसोनारी गाउँपालिकाका तीन पार्टीका अध्यक्ष पदका उम्मेदवारहरु एक साथ इदगाह पुगेका छन् । मंगलबार विहानै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार तप्त बहादुर...
बैशाख १९, कोहलपुर / नेपाली काँग्रेसका क्षेत्रिय सभापति पोषण केसीलाई कार्यकर्ताले दुब्र्यवहार गरेका छन । कोहलपुर २ मा रहेको नेपाली काँग्रेसको चुनावी र्याली तथा घरदैलोमा सहभागी केसीलाई बर्दहवा गाँउमा कार्यकर्ताले हातपात गरेको प्रहरी स्रोतले जानकारी...
बैशाख १८, कोहलपुर / नेकपा माओवादी केन्द्रका नेता तथा बाँकेको बैजनाथ गाँउपालिका अध्यक्षका उम्मेदवार दिपेन्द्र शाहा (युगान्त)ले कुनै पनि सरकारी सेवा सुविधा नलिने उद्घोष गरेका छन । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तर्गत घरदैलो अभियानका क्रममा...
यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावती गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ईन्द्रबहादुर खड्का र उनको प्यानलका स्वतन्त्र सदस्यहरुले चुनाव चिन्ह 'लौरो' पाएका छन । शनिबार निर्वाचन कार्यालयले...
बैशाख १६, नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गरेर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका पाठकको मनोनयन रद्ध...
बाँके । राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधारले राजिनामा दिएका छन । उनले राप्रपा नेपालको केन्द्रिय सदस्य तथा साधारण सदस्य समेत जनाएका छन । श्रीधारले आसन्न स्थानिय निर्वाचनमा राप्रपा नेपालले अघि सारेका उमेद्वारहरूलाई सघाउन कुनै कसर बाँकी बाँकी...
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका...