नेकपा नेता बामदेव गौतमका लागि विभिन्न निर्वाचन क्षेत्र खाली गराउने चर्चा चलेसँगै यसको प्रतिवाद पनि सशक्तरुपमा भइरहेको छ । गौतमको डोल्पा, रुकुम पूर्व, प्युठान, दैलेखपछि बाँके ३ मा चर्चा...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नमुना कर्णाली बनाउन सबै लाग्नु पर्ने बताएका छन् । 'स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिबृद्धि एवं अन्तरक्रिया' कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका...
केही दिनअघि चितवनमा गरिएको एक पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हँसिलो अनुहार बनाउँदै भनेका थिए, ‘बादल भनेको गृहमन्त्री हो । गृहमन्त्रीको काम देशमा शान्ति, सुरक्षा मजबूतपार्ने हो। गृहमन्त्रीले व्यक्ति चिन्दैन। समाजको निम्ति नाजायज...
नेपालमा यही भदौ १ गते देखि कार्यान्वयनमा आएको मुलुकी संहिता र यसले गरेका कानूनी प्राबधानहरुको बारेमा स्थानीय तहका जनप्रतिनिधिहरु जानकारका हुन आवश्यक भएकाले सो सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शनिबार देखि शुरु गरिएको छ । कोहलपुर नगरपालिकाको...
काठमाडौं- डोल्पाबाट चुनाव लड्ने वातावरण नभएपछि नेकपाका नेता वामदेव गौतमले बाँकेबाट चुनाव लड्ने तयारी गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट चुनाव लड्न उनले गृहकार्य थालेका छन् । बाँके क्षेत्र नम्बर ३ मा तत्कालिन एमालेबाट नन्दलाल रोकाय विजयी भएका...
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पश्चात निर्मम हत्या गरिएको उेढ महिना व्यतित भईसक्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको र यस अवधिमा देशैभर घटेका यौन हिँसाका घटनाहरु बिरुद्ध नेपालगञ्जमा प्रदर्शन गरिने भएको छ । शुक्रबार नेपालगञ्जमा बसेको...
युवा संघ खजूराका नेता किरण क्षेत्रीमाथी बिहिवार खजूरा बजारमा आक्रमण भएको छ । रड र खुकुरी प्रहार गरी एक्कासी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए । आफुमाथीको प्रहार जोगाउनेक्रममा क्षेत्रीको घुँडा र पाखुरामा चोट लागेको छ । विहान...
बलात्कारपछि हत्या गरिएकी निर्मलाकी बुबा यज्ञराज पन्तले छोरीको हत्यारा पत्ता लगाउन प्रशासन उदासीन बनेको बताएका छ । वास्तविक हत्यारा पत्ता नलगाएको र हत्याको आरोप लगायएका दीलिपसिंह बिष्ट पनि रिहा भएपछि निर्मलाको परिवार न्याय खोज्न काठमाडौ पुगेका छन...
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं लगिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पेश गर्न आदेश दिएपछि आज बिहान हवाइजहाज मार्फत काठमाडौं...
श्रीलंकाली सरकारले हिन्दू मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाएको छ । सरकारका एक प्रवक्ताले बताएअनुसार हिन्दूको धार्मिक मामिला मन्त्रालयले यस प्रस्तावलाई अगाडि बढाएका थिए । जसलाई उदारवादी अधिकारकर्मीहरुले समर्थन जनाएका थिए । केही हिन्दू धर्मावलम्बी...