मुख्य समाचार


प्रहरी प्रधान कार्यालयले शनिबार नेपाल प्रहरीका २२ जना (एसपी) प्रहरी उपरीक्षकहरुलाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग, कर्मचारी प्रशासन शाखाले आज २२...

  • जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐनबहादुर मल्लको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज उनिसहित १३ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाको लागि सिफारिस गरेको हो । मल्ल केही समय अघि मात्र प्रहरी हेडक्वाटरबाट...

  • नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका २३ वटा वडामध्ये, नेकपा माओवादी केन्द्रको आज २० वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने ३ वटा वडामा बाँकी रहेको छ । शनिवार सम्पन्न वडा अधिवेशनमा १ नम्बर वडामा लालसिंह भण्डारी, २ नम्बरमा खलिल अलि, ४ नम्बरमा अर्जुन कार्की,...

  • बाँकेको राप्तिसोनारी गाउँपालिका अन्तर्गतका ९ वटा वडामध्ये, नेकपा माओवादी केन्द्रको आज ७ वटा वडामा अधिवेशन सम्पन्न भएको छ भने २ वटा वडामा बाँकी रहेको छ । शनिवार सम्पन्न वडा अधिवेशनमा २ नम्बर वडामा अर्जुन केसीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति, ३ नम्बरमा...

  • बाँकेको खजुरा गाउँपालिका अन्तर्गतका सबै ८ वटै वडामा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न वडाका अधिवेशनमा १ नम्बर वडामा उजरसिंह थापाको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति, २ नम्बरमा कुलदिप गिरीको नेतृत्वमा २७ सदस्यीय, ३ नम्बरमा...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को अध्यक्षमा परमेश्वर डिसी निर्वाचित भएका छन । शनिवार सम्पन्न वडाको दोस्रो अधिवेशनबाट डिसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा सशिराम गिरी, सचिबमा निर्मल शाह, सहसचिवमा...

  • राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन । म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री अथकले...

  • एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपालको कास्की अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन । शुक्रबार पोखरामा सम्पन्न चौतारी कास्की शाखाको आठौं अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन । अधिवेशनले २३ सदस्यीय जिल्ला कार्य...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष तथा तमू (गुरुङ) संचारकर्मी संघका सल्लाहकार डण्ड गुरूङ कोभिड - १९ बाट संक्रमित भएका छन । बिगत ४ दिन अघिदेखि रूघा, खाेकी, ज्वराे लगायतबाट गुरुङको स्वास्थ्यमा समस्या देखिएको थियो । चिकित्सकको सल्लाह...