सामुदायिक बन उपभोक्ता महासङ्घ प्युठानको अध्यक्षमा दामोदर शर्मा निर्वाचित भएका छन । महासंघको चौथो अधिवेशनबाट शर्माको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । समितिको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले डुडुवा गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट १ लाख नगद घुस लिईरहेको अवस्थामा तेजराज खड्कालाई रंगेहात नियन्त्रणमा लिएको...
रेडियोमा काम गर्दै आएका पत्रकारहरुकालागी काेहलपुरमा ३ दिने क्षमता अभिबृद्दि तालिम शुरु भएको छ। काेहलपुर नगरपालिकाकाे अार्थिक सहयाेग तथा पत्रकार महासंघ बाँकेको आयोजनामा तालिम शुरु गरिएको महासंघ बाँँकेका उपाध्यक्ष प्रदिप वाग्लेेेले जानकारी दिए...
कोहलपुर नगरपालिका-११ स्थित गोलपार्कमा निर्माण गर्न लागिएको घण्टाघरलाई भ्यू-टावर सहितको आधुनिक र आम्दानीको स्रोत समेत बन्न सक्ने गरी निर्माण गर्न कम्तिमा चालु आ.ब. रु १ करोड बजेट विनियोजन गर्न स्थानीयहरुले कोहलपुर नगरपालिका समक्ष माग गरेका छन् । कोहलपुर...
भारतमा मजदुरी गरेर घर फर्कने क्रममा रोल्पाका एक नेपाली नेपाल भारतको सिमाको रुपैडियामा लुटिएका छन । भारतको गुजरातबाट काम गरेर घर फर्कने क्रममा रोल्पा घर बताउने अर्जुन न्यौपाने लुटिएका हुन । उनलाई भारतको रुपैडिया स्थित रामजानकी मन्दिर नजीकबाट ईलाका...
गाई काटिरहेको अवस्थामा नेपालगन्जबाट पक्राउ परेका ब्यक्ति फरार अपराधी भएको खुल्न आएको छ । नेपालगन्ज-१६ जयसपुरका मोहम्मद इलिहास जोलाहा गाई काटिरहेको अवस्थामा मंगलबार राती पक्राउ परेका थिए । जोलाहालाई अदालतले ठगी मुद्धामा ४ वर्ष कैद र ५ लाख जरिवानाको...
बाँकेका नागरिक अधिकारकर्मीहरुले एक प्रेस विज्ञप्ती जारी गरि जुम्लामा नागरिक अधिकारकर्मी डा. गोविन्द के.सीले शनिवारदेखि सुरु गरेको अभियान प्रति एक्यबद्धता जनाएका छन् । साथै शान्तिपूर्ण भेला प्रर्दशनमा सरकारले गर्दै आएको ज्यादतीपूर्ण ब्यवहारप्रति...
प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी नमुनाले बाँकेको राप्तीसोनारी गाउँपालिका ६ लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेका घाइते र मृतकका परिवारसँग भेट गरेकी छन् । गत असार १६ गते बिहान करिब ३ बजेतिर लक्ष्मीपुरमा बिजुलीको...
दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ । अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३...
खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् । सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो । भारतीय नहर व्यवस्थित...